७६ विद्यार्थी बोकेर फर्कियो श्रीलङ्कन एयर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 24, 2020 | 01:25:18 PM मा प्रकाशित

laxmi  sunrise bank

श्रीलङ्काले नेपालमा रोकिएका आफ्ना ७६ जना विद्यार्थीलाई स्वदेश लगेको छ । श्रीलङ्कन एयरको नेपालको लागि जनरल सेल्स एजेन्ट जेनिथ ट्राभल्सका अनुसार शुक्रबार श्रीलङ्कन एयरको जहाज विद्यार्थी बोकेर कोलम्बो उडेको हो । 

दूतावास र नागरिक उड्डयन प्राधिकरणसँग समन्वय गरेर विद्यार्थीलाई श्रीलङ्का फर्काईएको जेनिथ ट्राभलका म्यानेजर दिपक मैनालीले जानकारी दिएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved