आन्तरिक उडान सञ्चालनको अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 22, 2021 | 07:11:29 PM मा प्रकाशित

laxmi  sunrise bank

५० प्रतिशत क्षमतामा आन्तरिक हवाई उडान सञ्चालन हुने भएको छ । सोमबारको मन्त्रिपरिषद् बैठक कुल क्षमताको आधा यात्रु राखेर आन्तरिक उडान सञ्चालनको अनुमति दिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडान व्यवस्थापनको जिम्मेवारी पाएको छ । तर, उडान कहिलेदेखि सूचारु गर्ने भन्नेबारे मन्त्रालयले अन्तिम निर्णय गरिसकेको छैन । मन्त्रालयले आन्तरिक उडान खुलाउनेबारे गृहकार्य सुरु गरिएको जनाएको छ । 

आन्तरिक उडान बैशाख २० गतेदेखि बन्द छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved