आन्तरिक र अन्तराष्ट्रिय हवाइ उडान खुलाउने निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2021 | 08:59:34 AM मा प्रकाशित

laxmi  sunrise bank

आन्तरिक र अन्तराष्ट्रिय हवाइ उडान खुला हुने भएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले आन्तरिक र अन्तराष्ट्रिय हवाइ उडान खुला गर्ने निर्णय गरेको हो ।

पर्यटनमन्त्री लीलानाथ श्रेष्ठका अनुसार कोभिड–१९ सम्बन्धि प्रोटोकल तयार पारेर दुबै तर्फका उडान सुचारु हुने छन् । उडान खुला हुने मिति र ढाँचा भने बन्न बाँकी छ ।

निषेधाज्ञा जारी भएपछि बैशाख २० गतेदेखि हवाइ उडानहरु बन्द थिए । आन्तरिक उडान भने बिहीबारदेखि ५० प्रतिशत क्षमतामा खुला भएका थिए ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved