नव विवाहित जोडीलाई काठमाडौँ–पोखराको टिकट उपहार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 07, 2021 | 05:42:13 PM मा प्रकाशित

laxmi  sunrise bank

बुद्ध एयरले नव विवाहित दम्पत्तीलाई काठमाडौँ–पोखराको दुईतर्फी टिकट उपहार दिने भएको छ । बुद्धले आफ्ना जहाजमा यात्रा गर्ने नव दम्पत्तीलाई बुद्ध एयरले काठमाडौँबाट पोखरा यात्रा गर्दा टिकट उपहार दिने योजना ल्याएको हो । 

बुद्ध एयरले मंगलबार एक विज्ञप्ति जारी गर्दै नव विवाहित जोडीलाई काठमाडौँ–पोखरा दुईतर्फी टिकट उपहार दिने जानकारी दिएको हो ।

यसका लागि बेहुला–बेहुलीसहित यात्रा गरेको तस्बिर बुद्ध एयरको सामाजिक सञ्जालमा ट्याग गर्नुपर्नेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved