दुर्घटनाबाट जोगियो श्री एयरलाइन्सको जहाज, इन्जिल फेल भएपछि काठमाडौँमा आकष्मिक अवतरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 11, 2022 | 12:25:34 PM मा प्रकाशित

laxmi  sunrise bank

श्री एयरलाइन्सको जहाज ठूलो दुर्घटनाबाट जोगिएको छ । काठमाडौँबाट धनगढीको लागि उडेको श्री एयरलाईन्सको SHA223 नम्बरको जहाज इन्जिनमा प्राविधिक समस्या आएपछि पुन: काठमाडौँ नै आएर ल्याण्ड गरेको हो 

जहाजको इन्जिन फेल भएकोले काठमाडौँ डाइभर्ट गरेर सुरक्षित अवतरण गरेको विमानस्थलले जनाएको छ । जहाजमा ८७ जना सवार थिए । काठमाडौँबाट ११:५५ मा उडेको जहाज १२:१० मा पुन: काठमाडौँ ल्याण्ड भएको हो 

उक्त जहाजलाई आकष्मिक अवतरण गराउनु पर्ने भए पछि अन्य जहाजहरुलाई होल्ड गरिएका थिए । यसबारे विस्तृत विवरण आउँन बाँकि छ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved