जापान उडेको आधा घण्टामै नेपाल एयरको जहाजमा धुँवा देखिएपछि...

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 14, 2022 | 09:19:20 AM मा प्रकाशित

laxmi  sunrise bank

गएराति ११ बजे काठमाडौंबाट जापान उडेको नेपाल एयरको वाइडबडी जहाजमा धुँवा देखिएपछि फिर्ता गराईएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट उडेको आधा घण्टामै जहाज फिर्ता गराइएको हो । 

राति ११ बजे १८४ जना यात्रु बोकेर जहाज जापान उडेको थियो । स्रोतका अनुसार जहाजको कार्गो सामान राख्ने स्थानमा धुँवा देखिएको हो । 

नेपालको आकाश पार नगर्दै जहाजमा धुँवा देखिएपछि फिर्ता ल्याईएको हो । 

जहाज फर्काइएपछि यात्रुलाई सिनामंगलस्थित होटलमा राखिएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved