घट्यो हवाई भाडादर, कुन रुटको कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 21, 2023 | 05:08:13 PM मा प्रकाशित

laxmi  sunrise bank

आन्तरिक उडानको हवाई भाडा घटेको छ । हवाई इन्धनको मूल्य घटेपछि हवाई भडा पनि घटेको हो ।

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर २६ रुपैयाँले घटाएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा दरमा सोही अनुसार नयाँ ‘फ्यूल सर–चार्ज’ लागू गरेको हो ।

यस्तो छ नयाँ भाडादरःImageImageImageImage

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved