निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अघि बढाउने सरकारको निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 09, 2023 | 01:51:07 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अघि बढाउने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले बारा स्थित निजगढ विमानस्थल निर्माण अघि बढाउने निर्णय गरेको हो । 

सरकारका प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने निर्णय भएको जानकारी दिएकी हुन् ।   उनले अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका सम्बन्धमा सुझाव दिन गठित विज्ञ समूहको प्रतिवेदन कार्यान्वयनका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको पनि बताईन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved