ग्लोबल आइएमई बैंकको २ शाखारहित बैंकिङ्ग सेवा

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 07, 2018 | 05:02:09 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंकले बुधबार देखि मकवानपुर जिल्लाको थाहा नगरपालिका चित्लाङ्ग र बिहिबारदेखी मकवानपुरगढी गाँउपालिका धादिङ्ग बजारमा शाखारहित बैकिङ्ग  सेवा सुरु गरेको छ । 

चित्लाङ्गमा खोलिएको शाखारहित बैंकिङ्ग सेवा ८८ औँ र धादिङ्ग बजारमा खोलिएको शाखारहित बैंकिङ्ग सेवा ८९ औँ सेवा हो । 

बैंकले हाल १२९ शाखा, १३१ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ८९ शाखा रहित बैंकिङ्ग मार्फत सेवा प्रदान गर्दै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved