एनआईसी एशियाको शाखा तनहुको बन्दीपुरमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 30, 2018 | 05:12:14 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंकले तनहुको बन्दीपुर गाउँपालिका १ डुम्रेमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको बैंकका संचालक राजेन्द्र प्रसाद अर्यालले उद्घाटन गरे । 

बैंकले हाल २४१ शाखा, २३८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग मार्फत सेवा प्रदान गर्दै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved