कामना सेवा विकास बैंकको शाखा बुटवलको मैनाबगरमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 01, 2019 | 05:35:31 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited ले बुटवल नगरपालिकाको मैनाबगरमा शाखा सञ्चालनमा ल्याएको छ । बैंकका संचालक भिम प्रसाद तुलाचनले उक्त शाखाको उद्घाटन गरे । 

बैंकले हाल ७९ वटा शाखा तथा ३३ वटा एटिएम मार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved