कामना सेवा विकास Kamana Sewa Bikas Bank Limited ले “कामना सेवा रेमिट” सेवा सञ्चालनमा ल्याएको छ । “कामना सेवा रेमिट” को उद्घाटन बैंकका अध्यक्ष सुदिप आचार्य, संचालक विश्वेश्वर सुवेदी र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा गरेका हुन् ।
बैंकले आफना सम्पूर्ण शाखा तथा देशभरका करिब ७,५०० एजेन्टस् मार्फत यो सेवा प्रदान गर्न लागिएको बैंकले जानएको छ ।
हाल बैंकले ८४ वटा शाखा तथा ३९ वटा ब्त्ः मार्फत बैंकिङ सेवा प्दान गर्दै आईरहेको छ ।