जनता बैंकले गर्यो कैलालीका हावाहुरी पिडितलाई सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 21, 2019 | 08:29:29 AM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंक Janata Bank Nepal Limited ले कैलालीका हावाहुरी पिडितलाई आर्थिक सहयोग गरेको छ। धनगढी आसपासमा आएको भिषण हावाहुरीमा परि पिडित हुनेहरुको धनगढी उपमहानगरपालिकाले संचालन गरेको ‘धनगढी उपमहानगरपालिका प्रकोप ब्यबस्थापन कोष’ लाई बैंकले १ लाख ५० हजार नगद सहयोग उपलब्ध गराएको हो।      

उक्त सहयोग रकमको चेक बैंकको सुदरपश्चिम प्रदेशका प्रादेशिक प्रमुख मुकुन्दप्रसाद भट्टले धनगढी उपमहानगरपालिकाका उप–प्रमुख सुशिला मिश्र भट्टलाई हस्तान्तरण गरे। उक्त रकम पिडितहरुको पुनःस्थापनाको क्षेत्रममा खर्च गरिनेछ ।  जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्वका क्षेत्रमा वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैविप्रकोप राहत लगाएत अन्य विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved