प्रभुको शाखा चितवनको कुरिनटारमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 23, 2019 | 12:51:35 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंकले चितवनको इच्छाकामना गाउँपालिका कुरिनटारमा शाखा सञ्चालनमा ल्याएको छ । इच्छाकामना गाउँँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङ्गले उक्त शाखाको उद्घाटन गरिन् । 

बैंकले गत आर्थिक वर्षमा २ अर्ब ८६ करोड ७६ लाख ९३ हजार सञ्चालन मुनाफा गरेको थियो । बैंकले हाल १९६ शाखा, ३४ एक्टेन्सन काउण्टर, १९ शाखा रहित बैंकिङ्ग सेवा तथा १५२ एटिएममार्फत सेवा दिँदै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved