कमलादीको आफ्नै भवनमा सिटिजन्स बैंकको नयाँ शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 10, 2019 | 02:42:27 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंकले आफ्नो ८५ औं शाखा काठमाडौँको कमलादी स्थित आफ्नै भवनमा संचालनमा ल्याएको छ । करिव १३ वर्ष अघि कमलादीबाट नै बैंकले बैंकिंग कारोवारको शुभारम्भ गरेको थियो ।  

२०७३ सालदेखि नारायणहिटीपथमा स्थित बैंकको आफ्नै भवनबाट मुख्य कार्यालय तथा दरबारमार्ग शाखा मार्फत बैंकिंग सेवा सुबिधा प्रदान गर्दै आएको छ । बैंकले ८५ वटा शाखा सहित, ८२ वटा ए.टि.एम. र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट  बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved