वीरगंजको मुर्लीचौकमा सिद्धार्थ बैंकको शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 22, 2019 | 06:14:00 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंक Siddhartha Bank Limited ले वीरगंज स्थित मुर्लीचौकमा नयाँ शाखा संचालनमा ल्याएको छ । शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक वीरगंज शाखाका कायम मुकायम निर्देशक सुरेश शिवाकोटी र बैंकका सञ्चालक राजेश कुमार केडियाले संयुक्त रुपमा गरेका हुन् ।

 यस शाखा गत २०७५ चैत्र १० गते देखि नै स्थापना गरी कारोबार गर्दै आए पनि हाल औपचारिक उद्घाटन भएको हो । 

बैंकले देशभर ४ एक्स्टेन्सन् काउन्टर सहित १७५ वटा शाखा, १०१ शाखा रहित बैंकिङ्ग सेवा, १९५ एटिएम र १,६०० भन्दा बढी पीओएस मेसिन मार्फत् बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved