छत्रदेवमा एनआईसीकाे शाखारहित बैंकिङ्ग सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 29, 2019 | 05:12:10 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited ले अर्घाखाँचीकाे छत्रदेवमा शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले शुक्रबार उक्त सेवा सञ्चालनमा ल्याएको हो । 

 उक्त सेवाको उद्घाटन छत्रदेव गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष शोभाखर पाण्डेले गरेका हुन्। सेवाको प्रतिनिधिको रुपमा कृष्ण प्रसाद पाण्डेलाई नियुक्त गरेको बैंकले जनाएको छ ।

बैंकले ३१३ शाखा कार्यालयहरु, ४०६ एटिएम, ९८ वटा एक्स्टेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved