प्रभु बैंक Prabhu Bank Limited ले सिराहा नगरपालिका ७ स्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । सिराहाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले उक्त काउण्टरको उद्घाटन गरे ।
बैंकले हाल २०२ शाखा, १५२ वटा एटिएम, ४० वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग मार्पmत् सेवा दिँदै आएको छ ।