ग्लोबल आइएमई बैंक Global IME Bank Limited ले बर्दियामा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले बर्दियाको गुलरीया नगरपालीकाको जि.वि.स. रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
बैंकले २६७ वटा शाखा, ३७ वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, २५६ एटिएम तथा २४८ शाखा रहित बैंकिङ्ग मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।