लक डाउनमा बैंकहरुले यसरी दिनसक्छन् सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2020 | 09:27:49 PM मा प्रकाशित

laxmi  sunrise bank

 केन्द्रीय बैंकले लक डाउनमा बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकलाई सुविधा पु¥याउनको लागि ९ बुँदे निर्देशन जारी गरेको छ ।  बैंक तथा वित्तीय संस्थाहरुले सकेसम्म विद्युतीय कारोबारलाई प्रोत्साहित गर्नुपर्नेछ ।

एटीएम मेसिनमा पर्याप्त  नगद राख्ने र  यसको निगरानी व्यवस्था पनि प्रभावकारी बनाउनुपर्नेछ ।

सबै प्रदेशका स्थानिय संग समन्वय गरी प्रत्येक स्थानीय तहमा न्युनतम रुपमा शाखा खोली न्युनतम  कर्मचारीबाट बैकिङ कारोबार गर्ने व्यवस्था मिलाउन पर्ने छ ।

साथै,भन्सारबाट प्राप्त हुने चेक क्लियरि«को व्यावस्था मिलाउने र ‘घ’ वर्गका लघुवित्त कम्पनीहरुलाई समेत सकेसम्म सहज तरिकाले स्थानीय प्रशासनसँग समन्वय गरी काउन्टर संचालनको व्यवस्था मिलाउने भनिएको छ ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved