नेपाल राष्ट्र बैंकले बैंक विदाको सुची सार्वजनिक गरेको छ । राष्ट्र बैंकको जनशक्ति ब्यबस्थापन विभागले २०७७ सालमा बैंक तथा वित्तीय क्षेत्रमा काम गर्ने कर्मचारीहरुको लागि बिदाको सुची सार्वजनिक गरेको हो ।
यस बाहेक बैंकका कर्मचारीहरुले शनिवार बिदा पाउने छन् ।
हेर्नुस बैंकहरुलाई कहिले कहिले बिदा ?