इन्भेष्टमेन्ट बैंकको सीईओमा पाण्डेको निरन्तरता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 14, 2020 | 02:38:30 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टबैंक बैंक Nepal Investment Bank Limited को प्रमुख कार्यकारी अधिकृतमा ज्योति प्रकाश पाण्डेले निरन्तरता पाएका छन् । बैंकको आज मंगलबार बसेको संचालक समितिको बैठकले पाण्डेलाई नै थप एक कार्यकालको निरन्तरता दिने निर्णय गरेको हो 

उनको कार्यकाल ४ वर्ष रहने छ भने आगामी साउन ४ गतेदेखि लागु हुने छ । बैंकमा पाण्डेले २ कार्यकाल पुरा गरिसकेका छन् ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved