देव: विकास बैंकका ग्राहकको खाता नम्बर परिवर्तन, नयाँ लिन आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 16, 2020 | 08:41:12 AM मा प्रकाशित

laxmi  sunrise bank

साविकको देव: विकास बैंकका सम्पूर्ण ग्राहकको खाता नम्बर परिवर्तन भएको छ । कुमारी बैंकमा  गाभिएर एकिकृत कारोबार सुरु भएपछि साविकको देव: को ग्राहकको खाता नम्बर परिवर्तन भएको बैंकले जनाएको छ 

साविकका देव: का ग्राहकलाई आफ्नो नयाँ खाता नम्बर, एटिएम कार्ड, डिजिटल बैंकिङ लगायतका सेवा लिन कुमारी बैंकको आफुलाई पायक पर्ने शाखामा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved