१० वर्ष कारोबार नभएका खाता अध्यावधिक गर्न इन्भेष्टमेन्ट बैंकको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 07, 2020 | 09:25:18 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेन्ट बैंक Nepal Investment Bank Limited  ले १० वर्ष वा सो भन्दा अगाडीदेखि कारोबार नभएका बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकले कारोबार नभएका र हकपदाबी नपरेका निक्षेप खाताहरु हकदाबी गर्न वा अध्यावधिक गर्न आग्रह गरेको हो ।

त्यस्तै बैंकले लाभांश लिन बाँकि रहेका शेयरधनीलाई लाभांश लिन आउन समेत आग्रह गरेको छ । बैंकले अद्यावधिक नगरिएको खाताको विवरण र लाभांश लिन बाँकि रहेका शेयरधनीको विवरण वेबसाइटमा हेर्न सकिने जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved