एभरेष्ट बैंकको सञ्चालकमा अनिल बंसल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2020 | 02:36:43 PM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैंक Everest Bank Limited ले सञ्चालकमा अनिल बंसललाई नियुक्त गरेको छ ।  बैंकको संयुक्त साझेदार बैंक पंजाब नेशनल बैंक लिमिटेडले लिंगम बैंकटा प्रभाकरको स्थानमा बंसललाई सञ्चालकमा मनोनित गरेको बैंकले जानकारी दिएको छ  । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved