दशैँको अवसर पारेर नविल बैंकले ल्यायो संदेशमुलक भिडियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 19, 2020 | 01:20:35 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंक Nabil Bank Limited ले दशैँको अवसर पारेर संदेशमुलक भिडियो तयार पारेको छ । बैंकले कोरोना भाइरसले निम्त्याएको अवस्था, बालबालिकाको चाहना तथा मोबाइल बैंकिङले प्रदान गरेको सुविधालाई समेटेर संदेशमुलका भिडियो सर्वाजनिक गरेको हो । 

 भिडियोमा आमा, बुबा  र छोरी रहेको एउटा परिवारको कथा देखाईएको छ। जसमा बुबालाई कोरोना लागेको हुन्छ र उनले परिवारसँग चाडपर्वको बेलामा घुलमिल गर्न पाउदैनन् । उनले छोरीको खुसीको लागि आफ्नो कार्ड प्रयोग गरी मोबाइल बैंकिङ मार्फत छोरीको लागि नयाँ लुगा अर्डर गरिदिन्छन् 

विजया दशमीको दिनमा टिका लगाउने तयारी गर्दै गर्दा उनको कोरोनाको रिपोर्ट नेगेटिभ आउँछ र उनीहरु साथमा दशैँ मनाउछन्।  

हेर्नुस भिडियो:


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved