'सिटिजन्स बैंकको शेयर मूल्य अझै अण्डर भ्यालुड छ, यो वर्ष डबल डिजिटको लाभांश दिन्छौ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 02, 2021 | 02:26:17 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक Citizens Bank International Limited  ले आफ्नो कम्पनीको शेयर मूल्य अझै अण्डर भ्यालुड भएको बताएको छ । बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले मूल्य कम भएको बताएका हुन् 

आज आयोजित पत्रकारसँगको अन्तरक्रियामा पीई रेसियोको तुलनामा बैंकको शेयरमूल्य कम भएको उनले बताए । उनले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा प्रति शेयर आम्दानी, खुद ब्याज आम्दानी, खुद आम्दानी,  वितरणयोग्य नाफा लगायतका सूचक सकारात्मक रहेको बताए । त्यस्तै उनले निक्षेप र कर्जा पनि बढेको जानकारी दिए । 

कोभिडको प्रभावको बाबजुद चालु आर्थिक वर्षको मुनाफाबाट पनि डबल डिजिटको लाभांश वितरण गरिने उनको भनाई छ । 

यो पनि : ३ वर्षमा टप टेन बन्ने सिटिजन्स बैंकको लक्ष्य, आफु गाभिने भन्दा अरुलाई गाभ्ने रणनीति

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved