सिद्धार्थ बैंकका ग्राहकलाई सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 10, 2021 | 04:34:38 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंक Siddhartha Bank Limited का ग्राहकले काठमाडौंको तिनकुनेस्थित सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीमा छुट पाउने भएका छन् । बैंक र सिद्धार्थ हस्पिटालिटीबीच सम्झौता भएसँगै बैंकका ग्राहकले हस्पिटालिटी अन्तर्गत देशभरका होटल, रेष्टुरेन्ट, रिसोर्ट तथा क्याफेमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङ्ग, इन्टरनेट बैैंकिङ्ग मार्पmत होटल बसाई, खाना, बेबरेजका लागि भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने भएका हुन् । 

सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख(कार्ड रविन मल्ल र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटिका तर्फबाट निर्देशक(बिक्री तथा बजार व्यवस्थापन प्रभाकर खड्काले हस्ताक्षर गरेका छन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved