धनगढीको कृषि बजारका ब्यापारीलाई सिभिल बैंकको क्युआर कोड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2021 | 09:45:29 AM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंक Civil Bank Limited ले धनगढीको दैनिक कृषि उपज हाट बजारका ब्यापारीहरुलाई क्युआर कोड वितरण गरेको छ । नगदरहित अभियानलाई प्रोत्साहन गर्न भन्दै बैंकले राष्ट्र बैंक धनगढीका प्रमुख निर्देशक सुवास चन्द्र घिमिरे, उक्त बजार व्यवस्थापन समितीका अध्यक्ष पदम बहादुर चन्द, सिभिल बैंकका सुदुरपश्चम प्रदेशका प्रमुख दिपक जोशी, शाखा प्रबन्धक संजोग भट्ट लगायतको उपस्थितीमा क्यूआर कोड वितरण गरेको हो ।

राष्ट्र बैंक धनगढीका प्रमुख निर्देशक घिमिरेले विद्यमान कोरोनाको महामारीमा आफूलाई जोगाउन मात्र नभई नोट छपाई गर्दा खर्च हुने तथा विदेशीने मुद्रा बचाउन नगदरहित अभियान अपरीहार्य भएको बताए । 

सिभिल बैंकले हाल ११४ शाखाहरु तथा ७ एक्सटेन्सन काउन्टर मार्पmत सेवा प्रदान गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved