बैंक अफ काठमाण्डूको नयाँ शाखा कास्कीको बगरमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2022 | 02:38:59 PM मा प्रकाशित

laxmi sunrise bank

बैंक अफ काठमाण्डूले कास्कीको पोखरा महानगरपालिका वडा नं. ०१, बगरमा शाखा संचालनमा ल्याएको छ।  नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयका निर्देशक डा. रामशरण खरेल तथा बैैंकका संचालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन्।  

बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ । बैंकको अगामी दिनहरुमा सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा उपलब्ध गराउने अभिप्रायले थप शाखाहरु संचालन गर्ने योजना अगाडि रहेको छ । 

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved