घरजग्गा धितो राखेर दिईने कर्जामा कडाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 22, 2022 | 05:31:21 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले घरजग्गा धितो राखेर लिइने कर्जामा कडाई गरेको छ । चालु आर्थिक वर्ष २०७९÷०८० को मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले कर्जा प्रवाहमा धितो सुरक्षा अनुपातलाई कसिलो बनाउँदै घरजग्गा कर्जामा कडाई गरेको हो । 

अब काठमाडौं उपत्यकामा कर्जा, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा प्रवाह गर्दा कर्जा र त्यस्तो धितोको सुरक्षण अनुपात ३० प्रतिशत र काठमाडौँ उपत्यका बाहिर ४० प्रतिशतसम्म कायम गर्नुपर्ने व्यवस्था गरिएको छ । 

यसअघि काठमाडौंमा ५० र उपत्यकाबाहिर कर्जा, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा प्रवाह गर्दाको अनुपात ६० प्रतिशत थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved