राष्ट्र बैंकद्वारा आईटीआरएस निर्देशिका सार्वजनिक, आगामी साउनदेखि पूर्णरुपमा लागु हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 29, 2022 | 05:11:23 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले अन्तर्राष्ट्रिय कारोबार रिपोर्टिङ प्रणाली सम्बन्धि निर्देशिका जारी गरेको छ । राष्ट्र बैंकले आज वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र  पुर्वाधार विकास बैंकको लागि निर्देशिका जारी गरेको हो ।

राष्ट्र बैंकका अनुसार यो निर्देशिका २०८० साउनदेखि पूर्णरुपमा कार्यान्वयनमा आउने छ। राष्ट्र बैंकले यस निर्देशिकाको नाम  “International Transaction Reporting System (ITRS) Guidelines, 2022" उल्लेख गरेको छ । 

२०८० साउनसम्मका लागि भने “शोधनान्तर तथ्याङ्क संकलन निर्देशिका, २०६१” समेतको आधारमा समानान्तर रुपमा शोधानान्तर तथ्याङ्क उपलब्ध गराउन राष्ट्र बैंकले निर्देशन दिएको छ।

निर्देशिकाको पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोला ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved