राष्ट्र बैंकले क्युआर कोड मार्फत भुक्तानी स्वीकार गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 10, 2022 | 02:47:31 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकको  टक्सार महाशाखाले  क्युआर कोड मार्फत भुक्तानी स्वीकार गर्ने भएको छ । राष्ट्र बैंकको मुद्रा ब्यबस्थापन विभागले एक सूचना जारी गर्दै टक्सार महाशाखाबाट क्युआर मार्फत भुक्तानी स्वीकार गर्ने जनाएको हो ।

विभागका अनुसार टक्सार महाशाखामा २०७९/०७/२३ गतेबाट सुनको असर्फी, चाँदीको मेडालियन/स्मारिका सिक्काहरु खरिद तथा रु. १ र २ का सिक्काहरु सटही गर्दा क्युआर कोड मार्फत पनि भुक्तानी स्वीकार गर्ने व्यवस्था सञ्चालन गरिएको छ । 

महाशाखाबाट सर्बसाधारणले सुनको असर्फी, चाँदीको मेडालियन/स्मारिका सिक्काहरु खरिद तथा रु. १ र २ का सिक्काहरु खरिद गर्न सक्ने ब्यबस्था छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved