लक्ष्मी सनराइज बैंकको एकिकृत कारोबार सुरु, २१ अर्ब पुग्यो पुँजी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 14, 2023 | 08:18:13 AM मा प्रकाशित

laxmi  sunrise bank

लक्ष्मी बैंक र सनराइज बैंक एक आपसमा मर्ज भएर आज असार २९ गते देखि संयुक्त रूपमा एकिकृत कारोबार शुरु गरेका छन् । लक्ष्मी सनराइज बैंकको नामबाट एकिकृत कारोबार सुरु भएको हो ।

 यी दुई बैंक समान हैसियत अर्थात् १:१ को स्वापमा मर्ज हुन भएका हुन् । 

तेस्रो त्रैमाससम्मको विवरण अनुसार लक्ष्मी सनराइज बैंकको पुंजी २१ अर्ब ६७ करोड , रिजर्भ १४ अर्ब ११ करोड, निक्षेप् २ खर्ब ८७ अर्ब, ऋण २ खर्ब ५९ अर्ब, शाखा २८४, एटिएम ३४१ तथा कर्मचारी संख्या ३१७० कायम भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved