माैद्रिक नीति सन्तुलित र समय सापेक्ष छ: बैंकर्स संघ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 24, 2023 | 06:31:52 PM मा प्रकाशित

नेपाल बैंकर्स संघले  आर्थिक वर्ष २०८०/०८१ को माैद्रिक नीति सन्तुलित र समय सापेक्ष रहेको बताएको छ  । सोमबार संघलेआयोजना गरेको पत्रकार सम्मेलनमा  सघंका अध्यक्ष सुनिल केसीले मौद्रिक नीति सन्तुलित रहेको बताएका हुन् । 

एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका केसीले भने ' मौद्रिक नीति अहिलेको अवस्था सुहाउँदो छ, भोलीको दिनमा आउने सफ्टेरो/अफ्टेरो सबै परिस्थिति विचार गरेर  ल्याइएको छ ।’ मौद्रिक नीतिक कतिपय विषय आगामी दिनमा सर्कुलर मार्फत आउने हुँदा आफुहरु त्यसैको पर्खाईमा रहेको उनले बताए। 

मौद्रिक नीतिले आर्थिक गतिविधि बढाउन सहयाेग गर्ने उनको भनाइ छ। निष्क्रिय कर्जामा कुनै सम्बाेधन नभएको उनले गुनासो गरेका छन् ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved