यी हुन् एनआईसी एसिया बैंकका २६ ठूला सेयरधनी, कसको स्वामित्व कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 16, 2023 | 10:09:13 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसिया बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व अशोक कुमार अग्रवालको रहेको पाईएको छ । बैंकले उपलब्ध गराएको विवरण अनुसार बैंकमा अशोक कुमार अग्रवालको ६.१८ प्रतिशत शेयर स्वामित्व छ । 

त्यस्तै बैंकमा त्रिलोक चन्द अग्रवालको ५.३४ प्रतिशत शेयर स्वामित्व रहेको छ भने रामचन्द्र संघईको ४.४१ प्रतिशत शेयर स्वमित्व रहेको छ। बैंकमा बढी शेयर स्वमित्व हुने सुचीको चौथो र पाचौ स्थानमा क्रमश सुभाष चन्द्र संघई र लोकमान्य गोल्छा छन् ।

हेर्नुस् बैंकमा ०.५ प्रतिशत वा सो भन्दा बढी स्वामित्व भएका शेयरधनीको विवरण

अशोक कुमार अग्रवाल ६.१८ %

त्रिलोक चन्द अग्रवाल ५.३४ % 

रामचन्द्र संघई ४.४१ % 

सुभाष चन्द्र संघई ४.३७ %

लोकमान्य गोल्छा ३.१० % 

अनुज अग्रवाल ३.०१ %

जयश्री गोल्छा २.७४ %

जगदीश प्रसाद अग्रवाल २.५३ %

विरेन्द्र कुमार संघई  २ %

अक्षय गोल्यान १.९४ % 

गोविन्दलाल संघई १.९२ % 

तुलसीराम अग्रवाल १.७८ %

मञ्जु अग्रवाल १.७८ %

संचिता अग्रवाल १.७८ %

निकुञ्ज अग्रवाल १.७८ %

नेपाल लाईफ इन्स्योरेन्स क. लि ज्ञ१.१० %

वासुदेव गोल्यान ०.९८ %

उषा अग्रवाल ०.९६ %

निर्मल कुमार अग्रवाल ०.९० %

कविता संघई ०.८५ %

अर्पित अग्रवाल ०.७७ % 

प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट क.लि. ०.७० %

विशाल अग्रवाल ०.६२ % 

शक्ति कुमार गोल्यान ०.६२ % 

अनन्त कुमार गोल्यान ०.६२ % 

दिवाकर गोल्छा ०.५१ %

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved