दशैँको अवसरमा ब्याज छुट दिदै राष्ट्रिय वाणिज्य बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 17, 2023 | 08:24:26 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैंकले चाडपर्वको अवसरमा ब्याज छुट दिने भएको छ । नेपालीहरुको महान चाड विजया दशमी, शुभ दिपावली, न्यु दँया भिन्तुना र छठ पर्वको अवसर ब्याज छुट दिईने बैंकले उल्लेख गरेको छ ।

बैंकका अनुसार २०८० कार्तिक मसान्त सम्म व्याज भुक्तानी गर्ने सम्पुर्ण ऋणीहरुलाई सबै प्रकारको व्याज भुक्तानी रकममा ५ प्रतिशत छुट दिईने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved