गभर्नरले अर्थमन्त्रीलाई बुझाए राष्ट्र बैंकको वार्षिक प्रतिवेदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 30, 2023 | 11:44:33 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले अर्थ मन्त्रीलाई आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रतिवेदन बुझाएको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले  अर्थमन्त्री  डा. प्रकाशशरण महत समक्ष आज आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रतिवेदन पेस गरेका हुन्।

सो अवसरमा गभर्नर अधिकारीले हालको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिबारे ब्रिफिङ गरेका थिए । साथै मौद्रिक नीतिको समिक्षाको बारे पनि जानकारी गराएको बताईएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved