सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते प्रतिनिधि सभाका दुवै सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम मंगलबार बहुमतले पारित भएको हो ।
नीति तथा कार्यक्रममाथि सांसदहरुले राखेका जिज्ञासाको आज प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएका थिए ।
यसअघिः