स्वास्थ्य मन्त्रालयको बजेट ९० अर्ब ६९ करोड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2020 | 04:33:18 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वास्थ्य मन्त्रालयका लागि आगामी आर्थिक वर्षका लागि ९० अर्ब ६९ करोड बजेट विनियोजन भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७र०७८ को बजेट भाषण गर्दै आगामी आर्थिक वर्षमा स्वास्थ्य मन्त्रालयका लागि दिँदै आएको बजेटमा वृद्धि गरी ९० अर्ब ६९ करोड विनियोजन गरिएको जानकारी दिएका हुन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved