बागमतीको प्रदेश क्षेत्र पूर्वाधार कार्यक्रम खारेज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 15, 2021 | 05:00:57 PM मा प्रकाशित

laxmi  sunrise bank

बागमती प्रदेश सरकारले प्रदेश क्षेत्र पूर्वाधार कार्यक्रम खारेज गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै यस्तो घोषणा गरेका हुन् ।

यसअघि केन्द्र सरकारले पनि जेठ १५ गते बजेट भाषणमार्फत सांसद विकास कोष खारेज गरेको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved