अत्यावश्यक सेवा मात्र सञ्चालन गर्न सहकारी विभागको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2021 | 02:52:53 PM मा प्रकाशित

laxmi  sunrise bank

सहकारी विभागले देशभर संचालित सबै सहकारी संघ संस्थाहरुलाई अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्न  निर्देशन दिएको छ । 

सहकारी विभागले बुधबार एक सूचना जारी गर्दै स्थानीय प्रशासनको सहयोगमा र कम जनशक्तीको प्रयोगबाट अत्यावश्यक सेवा मात्र संचालन गर्न अनुरोध गरेको हो । 

विभागले अत्यावश्यक बाहेकका सेवाहरु अवस्था सामान्य नहुन्जेल सम्म स्थगन गरि स्वास्थ्य पुर्वाधारको ब्यवस्थापनमा राज्यलाई सहयोग गर्न समेत आग्रह गरेको छ । कोरोनाको जोखिमबाट जोगाउन र क्षती न्युनिकरणमा सहयोग गर्न विभागले अनुरोध गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved