पञ्चकन्या बन्यो 'नेपाल गुणस्तर चिन्ह' प्राप्त गर्ने पहिलो कम्पनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 28, 2020 | 07:06:53 PM मा प्रकाशित

laxmi  sunrise bank

पञ्चकन्या ग्रूप नेपाल गुणस्तर चिन्ह एनएस ५५२ प्राप्त गर्ने पहिलो कम्पनी बनेको छ । विभिन्न प्रमाण-पत्र तथा अवार्डबाट सम्मानित गु्रुपको पिपिआर पाईपले नेपाल गुणस्तर चिन्ह एनएस ५५२ प्राप्त गर्ने पहिलो कम्पनी बनेको हो । 

विगत १३ वर्षदेखि बजारमा आएको पञ्चकन्या पीपीआर पाईप नेपाली कम्पनी हो । जसले आईएसओ ९००१:२०१५ प्रमाण–पत्र प्राप्त गरिसकेको जनाइएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved