शाइन रेसुङ्गाका डेपुटी सीइओ सहित ३ उच्च ब्यबस्थापकले लिए स्वेच्छिक अवकाश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 05, 2021 | 10:14:19 AM मा प्रकाशित

laxmi  sunrise bank

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक Shine Resunga Development Bank Limited का नायव प्रमुख कार्यकारी अधिकृत सहित सहित ३ उच्च ब्यबस्थापकले स्वेच्छिक अवकाश लिएका छन् । बैंकका २ नायव प्रमुख प्रमुख कार्यकारी अधिकृत र १ नायव महाप्रबन्धकले स्वेच्छिक अवकाश लिएको बैंकले जनाएको छ ।

बैंकका अनुसार नायव प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुङ, नायव प्रमुख कार्यकारी अधिकृत पुस्करराज जोशी र नायव महाप्रबन्धक सार्जन भट्टराईले भदौ १८ गतेदेखि लागु हुने गरि स्वेच्छिक अवकाश लिएका हुन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved