रिडी पावर कम्पनीको प्रबन्ध संचालकमा कुवेरमणि नेपाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2024 | 10:14:38 AM मा प्रकाशित

laxmi  sunrise bank

रिडी पावर कम्पनी लिमिटेडको प्रबन्ध संचालकमा कुवेरमणि नेपाल पुन: नियुक्त भएका छन् । कम्पनीको चैत्र १६ गते बसेको संचालक समितिको बैठकले उनलाई पुन: प्रबन्ध संचालक नियुक्त गरेको हो 

सम्पति सुद्धिकरण मुद्दा दायर भएपछि नेपाल निलम्बनमा थिए । सो मुद्दामा विशेष अदालतबाट सफाई पाएपछि नेपाल पुन: प्रबन्ध संचालकको जिम्मेवारीमा फर्किएका हुन् । यस अघि प्रबन्ध संचालक रहेकी साइका भण्डारी भने अब संचालक मात्र रहने कम्पनीले जनाएको छ ।   

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved