नेपाल टेलिकमको संचालकमा कोमल बहादुर खत्री नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2024 | 10:35:35 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमको संचालक समिति सदस्यमा कोमल बहादुर खत्री नियुक्त भएका छन्। कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले चैत्र ६ गते सचिवस्तरीय निर्णय खत्रीलाई टेलिकमको संचालक नियुक्त गरेको हो । उनले चैत्र १५ मा पद तथा गोपनियताको सपथ लिएका छन् । 

टेलिकमको संचालक समितिमा कानुन मन्त्रालयको तर्फबाट एक जना सहसचिवलाई पठाउने व्यवस्था छ । सोहि अनुसार खत्री  संचालक चयन भएका हुन् । उनी हाल कानुन मन्त्रालयको सहसचिव छन्  । 

 उनी कौशल चन्द्र सुवेदीको ठाउँमा टेलिकमको संचालक बनेका हुन् ।  


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved