कालिका लघुवित्तको सीइओमा कुलचन्द्र पराजुली नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 04, 2024 | 10:28:47 AM मा प्रकाशित

laxmi  sunrise bank

कालिका लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा कुलचन्द्र पराजुली नियुक्त भएका छन्। कम्पनीको चैत्र २१ गते बसेको संचालक समितिको बैठकले कम्पनीको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृतमा पराजुलीलाई नियुक्त गर्ने निर्णय गरेको हो 

कम्पनीका अनुसार उनको कार्यकाल २०८१ वैशाख २ गतेबाट सुरु हुने छ । यस अघि उनी इन्फिनिटी लघुवित्तमा आवद्द थिए । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved