विश्वकप क्रिकेटमा आज २ वटा अभ्यास खेल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 27, 2019 | 01:38:28 PM मा प्रकाशित

laxmi  sunrise bank

आईसीसी विश्वकप क्रिकेट अन्तर्गत शुक्रबारदेखि सुरु भएको अभ्यास खेलमा आज सोमबार दुइओटा खेल हुनेछ । 

आज अफगानिस्तान र इंग्ल्याण्ड बिच लण्डनमा खेल हुनेछ । त्यस्तै आज नै श्रीलंका र अष्ट्रेलियाबिच साउथम्पटनमा खेल हुनेछ । 

दुवै खेल नेपाली समय अनुसार ३ बजेर १५ मिनेटमा सुरु हुने छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved