महालक्ष्मी विकास बैंकको कामु सीईओमा दिपेश लम्साल नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 14, 2021 | 03:42:52 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited को कामु प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको विहीबारको बैठकले लम्साललाई कामु कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको थियो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत लम्साललाई उक्त जिम्मेवारी दिईएको हो । 

बैंकका सीईओ कृष्णराज लामिछानेले दिएको राजीनामा स्वीकृत गर्दै सञ्चालक समितिले शर्मालाई कामु सीईओ बनाएको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved