महालक्ष्मी विकास बैंकद्वारा बाल सारथीलाई आर्थिक सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 18, 2021 | 05:45:57 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited ले काठमाडौं महानगरपालिका ८, जयबागेश्वरीमा रहेको बाल सारथीलाई बिद्यालय भवन निर्माण गर्न आर्थिक सहयोग गरेको छ । बैंकको बजार व्यवस्थापन विभागकी प्रमुख दिपान्जली खकुरेलले बाल सारथी संस्थाकी अध्यक्ष अस्मिता सुमार्गीलाई ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेकी हुन् ।

बैंकले हाल देशभर १०३ वटा शाखामार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved